२०८२ माघ २१, बुधबार
February 4, 2026, Wednesday

अछामको वडामेयरमा भरुवा बन्दुक फेला

अछाम – अछाममा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।

भरुवा एक थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०८० असार १३

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP