२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।

मंगलबार उनी जंगलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतक डगौरासहितको केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएका भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन २६

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP