२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

धनगढीमा अनशनरत डा. केसी उपचारका लागि आफ्नै खर्चमा काठमाडौं जाने

कैलाली- चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जान तयार भएका छन्।

आमरण अनसनको दशौं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौं जान तयार भएका हुन्।

उनी बुधबार ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं जाँदैछन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गर्ने तयारी छ।

यसअघि उनले मंगलबार सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गरेका थिए।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन ५

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP