२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

डोटीका २८ वर्षीय युवक बेपत्ता : खोजीकार्य गरिदिन परिवारको आग्रह


दिपायल – डोटीका २८ वर्षीय युवक दुई दिन देखि बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका -७ उजेलीगाउँका चेतराज भट्ट शनिबार देखि बेपत्ता भएका हुन् ।

परिवार स्रोतका अनुसार शनिबार घरबाट निस्किएका उनी गोपघाट हुँदै दिपायल तिर हिँडेका थिए । उनी घरबाट निस्केदेखि आज सम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

नआएको बेपत्ता युवकका काका तपराज भट्टले बताए । इन्जिनियरको पढाई सकेका उनमा ब्रेन ट्युमरको समस्या देखिएको थियो।


परिवार स्रोतले युवकको खोजी कार्यमा सहयोग गरिदिनहुन प्रहरी प्रशासन तथा सबैमा अनुरोध गरेको छ । बेपत्ता युवक भेटाएको खण्डमा ९८४८६२२०३३ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ भाद्र ६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP