२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

सुदूरपश्चिमका थप १ सय ८४ जनामा कोरोना पुष्टि


डोटी – सुदूरपश्चिम प्रदेशका थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये १ सय ७२ जना आजै भारतबाट आएका नागरिक रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार १ हजार ४ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो । आज मात्रै सुदूरपश्चिमका नाका भएर एक हजार ६ सय ९७ नेपाली भारतबाट स्वदेश फर्केका छन् ।
पछिल्लो २४ घण्टामा बाजुराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७८ माघ २

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP