२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कोरोना : मुख्यमन्त्री क्वारेन्टाइनमा

भारतमा पत्रकार सम्मेलनमा सहभागि भएका १ जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पु्ष्टी भएको छ ।

भारतको मध्य प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा सहभागि भएको उक्त सञ्चारकर्मीको छोरीमा समेत संक्रमण पुष्टी भएको छ ।

पत्रकार सम्मेलनमा सहभागि त्यहाँका निवर्तमान मुख्यमन्त्री कोमलनाथ पनि क्वारेन्टाइनमा बसेकाछन् । ।

पत्रकार सम्मेलनमा २ सय भन्दाबढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतमा हालसम्म ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।

Related News

इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
इजरायले विपिनका परिवारका सदस्यलाई किन लैजादै छ इजरायल ?
  • २०७६ चैत्र १३

दिपायल, साउन २३ गते । इजरायल–हमास युद्धमा दुई वर्षदेखि बेपत्ता...

TOP