२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

एकै दिनमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा संक्रमण पुष्टि

काठमाडौं– कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा अहिलेसम्मकै बढी संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमणमा यो अहिलेसम्मकै बढी संख्या हो। यसअघि एकैदिनमा सबैभन्दा बढी गएको असार १९ गते ७४० जना संक्रमित थपिएका थिए।

देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ भाद्र २

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP