२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

डोटीमा ६१ जना नयाँ संक्रमित थपिए : कुल संक्रमित संख्या १२२ पुग्यो

डोटी- डोटीमा शनिवार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो ।

इस अघि डोटीका ६१ जनामा कोरोना पुष्टि भएको थियो । योे संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या एक सय २२ पुगेको छ ।

डोटी लगायत सुदूरपश्चिमका ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ असार ६

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP