२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

पहाडी जिल्ला भित्रिने यात्रुहरुको बुडर हेल्प डेक्समा नियमित चेकजाँच

डोटी : कैलाली कञ्चनपु हुँदै पहाडी जिल्लाहरुमा भित्रिने यात्रुहरुको नियमित चेकजाँच हुँदै आएको छ । सुदूरपश्चिमका जिल्लाहरुमा आउँने यात्रुहरुलाई जोरायल गाउँपालिकाको बुडर हेल्प डेक्समा स्वास्थ्य चेकजाँच हुने गरेको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि बैदेशिक रोजगारमा गएका नेपाली दैनिक कैलाली कञ्चलपुरका नाका हुँदै ठुलो संख्यामा घर फर्किन थालेका छन् । कोरोनाको संक्रमण फैलिन नदिन हेल्प डेक्स स्थापना गरि स्वास्थ्य चेकजाँच गरिदै आएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

डोटी जिल्लामा बुडर सहित ४ ठाउँमा हेल्प डेक्स स्थापना गरिएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७६ चैत्र ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP