
डोटी । केआईसिंह गाउँपालिकाका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका एक जना कम्प्युटर अप्रेटर र वडा नं. १ का वडा सचिव गरी दुई जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाकाो सेवा बन्द गरिएको छ ।
गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...