२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ।

ग्राण्डी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शाक्यको रिपोर्ट पोजेटिभ आएको हो।

दुई दिनअघि शाक्यको श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमा मेयर शाक्यको रिपोर्ट पोजेटिभ आएको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन्।

शाक्यलाई कुनै लक्षण देखिएको छैन। उनी होम आइसोलेसनमा बसिरहेका छन्।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ भाद्र १५

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP