२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटी कलेनाका ६१ जना काँग्रेस प्रवेश

डोटी- दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ६१ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् । कलेनाको एउटा टोल नै अन्य पार्टी छोडेर काँग्रस प्रवेश गरेको नेता शेर साउँदले जानकारी दिए ।

वर्तमान सरकारका गतिबिधि, भ्रष्टाचार लगायतका कुराले वितृष्णा फैलिएर लोकतान्त्रीक पार्टी काँग्रसमा प्रवेस गरेको नव प्रवेशीले बताएका छन् ।

नव प्रवेशीलाई नेपाली कंग्रेसका क्षेत्रीय सभापति विजय खड्काले स्वागत गरेका थिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ श्रावण २७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP