दिपायल– प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिक उत्सवका अवसरमा डोटीका पत्रकार मुकुन्द भण्डारी र अरुण बम पुरस्कृत भएका छन । भण्डारी र बम १० हजार रासीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।
भण्डारी रेडियो नेपालमा कार्यरत छन भने बम नागरिक समाचार दैनिकमा कार्यरत छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले १० हजार रकम प्रमाणपत्र सहित सम्मानित गरेका हुन ।
योसँगै अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डार सहित ४ जना अन्नपूर्णकर्मी र एकजनाएपीवानकर्मी सम्मानित भएका छन ।
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट ९एनपीआई० लाई १ लाख ५१हजार रासीको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । यस्तै अन्नपूर्ण सम्बाददाता राजेन्द्र कार्की, कालिकोटका सम्बाददाता भरत विष्टलाई क्रियासील पत्रकारिता पुरस्कार र एपीवानकर्मी निरजराज जोशीलाई विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व। गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो ।
त्यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका पत्रकार बद्री सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन।
राष्ट्रपति रामचन्द्र पौडेल र सूचनातथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानतथा पुरस्कार वितरण गरेका थिए । काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागत सहितका पुरस्कार र विभिन्न अग्रजप त्रकारलाई सम्मान गरेको थियो ।
सम्मानितहुनेहरु
१. ज्ञान उदास, काठमाण्डौं
२. देबेन्द्र चुडाल काठमाण्डौ।
३. बेदारबाबु तिवारीm दाङ
४. चित्रांगथापा, कञ्चनपुर
५. बलदेवअवस्थी, कञ्चनपुर
६. खगेन्द्र खत्री, काठमाण्डौं
७. हरिविनोदअधिकारी, काडमाण्डौं
८. उषालोहनी, काडमाण्डौं
९. खुर्सिद आलम, सुनसरी
१० विष्णु प्रसाद सुबेदी, गुल्मी
११. बोधराज त्रिपाठी,काडमाण्डौं
१२. बालकृष्ण नेपालकाडमाण्डौं
१३. प्रमोदकुमार सिह९दाहाल० काडमाण्डौं
१४. ईश्वरी बाग्ले, काडमाण्डौं
१५. ईश्वरी प्रसादकाफ्ले महोत्तरी
१६. जन्मदेव जैसी, कलिकोट
सम्मानितहुने काउन्सिलपुर्व सदस्यहरु
१. रघुजी पन्त, ललितपुर
२. दिपेन्द्र चौहान, पर्सा
३. नवलकिसोर यादव, धनुषा
४. प्रतिक प्रधान, काडमाण्डौं
५. तेजप्रकाश पण्डित, तनहु
पुर्व सदस्य सचिव
१. रघुराम विष्ट, काडमाण्डौं
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार
१. अखण्ड भण्डारी तथा नेपाल प्रेस इन्स्च्यिुट
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार
१. बद्री सिग्देल, काडमाण्डौं
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार
१. होमकार्की, प्रकाशतिमिल्सेना, श्यामश्रेष्ठ (केएमजग्रुप)
२. शिवराज भट्ट, कैलाली
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार
१. दुर्गाखनाल, कान्तिपुर
२. कृष्ण पौडेल, काठमाण्डौ
३. दिपक रिजाल, काठमाण्डौ
४. रोसनश्रेष्ठ, काठमाण्डौ
५. खडक बहादुर श्रेष्ठ –प्रताप, पर्सा
६. प्रकाशचन्द्र भट्टराई, तनहुँ
७. दिलिपपौडेल, बाग्लु्ङ
८. ध्रुव सुबेदी, भोजपुर
९. रमेशतिवारी, झापा
१० शान्तराम विडारी, काठमाण्डौ
११. राजेन्द्र कार्की जाजरकोट
१२. लक्ष्मण तिवारी कञ्चनपुर
१३. भरतराज विष्ट कालिकोट
१४. सविन प्रियासन थारु दाङ
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार
१. आशा गुरुङ, लमजुङ
२. संगीतातिमिल्सेना, बाजुरा
३. पुष्प बरालझापा
४. भानुभक्तआचार्य, कैलाली
५. अरुणबम डोटी
६. रुद्रमणी भुसाल, अर्घाखाँची
७. प्रविर ददेल रुकुमपश्चिम
८. केदार सीवाकोटी, दोलखा
९. अनीलखत्री, गुल्मी
१०. नारायण ढुंगाना चितवन
११. मुकुन्द भण्डारी, रेडियो नेपाल
प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार
१. प्रतिक्षाकाफ्ले, स्याङ्जा
२. ईन्दिरा अर्याल पाल्पा
३. कालिका खडका दोलखा
४. शारदा पोखरेल, बारा
५. रुपनीजिएम, बाँके
प्रेस काउन्सिल समावेशीपत्रकारिता पुरस्कार
१. रमेकविश्वकर्मा गुल्मी
२. श्रवण देव सप्तरी
३. विनाश्रीवास्तव, रौतहट
४. श्यामबाबु यादब, बारा
५. रामसुकुल मण्डल, महोत्तरी
प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार
१. निरजराजजोशी, एपीवान टेलिभीजन
२. ज्ञानेन्द्र कार्की, फोटो पत्रकार, नयापत्रिका
३. भागवत भट्टराई सेतोपाटी
४. अखिल सीटौला, काठमाण्डौ
५. श्यामकृष्ण दाहाल
६. प्रकाशआचार्य, बुटबल
प्रेस काउन्सिल साहित्य पुरस्कार
१. हाम्रो पुरुषार्थ, साहित्यीकपत्रकार
प्रेस काउन्सिल भाषागत पत्राकारिता पुरस्कार
१. नेपालभाषा, नृपेन्द्रलालश्रेष्ठ, लहना साप्ताहिक
उत्कृष्ठ कर्मचारी
१. रामशरण बोहरा, सहप्रशासकीयअधिकृत
२. विशालपौडेल, मिडिया अनुगमनकर्ता
प्रोत्साहन पुरस्कार
१. यमकुमार बुढाथोकी, हलुका सवारी चालक
२. दलबहादुर देवकोटा, हलुका सवारीचालक
दीर्घ सेवा पदक
विष्णु प्रसादन्यौपाने, कार्यालय सहयोगी, २० वर्षे सेवाअवधी
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...