२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कोरोना संक्रमितको संख्या २७३ पुग्यो : शनिबार थपिए ६ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार थप ६ जनामा संक्रमण देखा परेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९ वर्षका २ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

यसैगरी सर्लाही रामनगर ४ की १८ वर्षीया महिला र चितवन गडौली १ की २५ वर्षीया महिला पनि काेराेना संक्रमण देखिएकाे छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ ३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP