२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

गोदावरीमा आज गौराको स्थानीय विदा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आज स्थानीय विदा दिएको छ । नगरपालिकाले शनिबार साँझ एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा विदा दिएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्धारा जारी एक सूचनामा साउन २७ गते कार्यपालिकाले गरेको निर्णय अनुसार भाद्र ९ गते आईतबार विदा दिइएको उल्लेख छ ।

विदाका दिन नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरुमा बन्द रहने जनाइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ भाद्र ९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP