२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो


शिस डेस्क- नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पक्षिणका क्रममा आज मात्रै २४ जना नयाँ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित रुपन्देही, पर्सा र कपिलबस्तुका रहेकाछन् ।


Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ बैशाख ३१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP