२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

डडेल्धुराबाट चरेशसहित एक जना पक्राउ

डडेल्धुरा – डडेल्धुराबाट चरेशसहित एक जना पक्राउ परेका छन् ।

सोमबार बेलुकी अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताईएको छ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८० श्रावण ३०

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP