२०८३ असार ८, सोमबार
June 22, 2026, Monday
आर्थिक वर्ष २०७९/०८० को बजेट

वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने बताएका छन् ।

आइतबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सो आधारभूत कृषि उत्पादन धान मकै गहुँ तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष आयात न्यूनतम ३० प्रतिशत गर्ने बताएका छन् ।

यस्तै निर्यात दोब्बर बढाउने, अर्को वर्ष आयात २० प्रतिशत गर्ने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने लक्ष्य लिइएको बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७९ जेष्ठ १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP