२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

जालपा सामुदायिक लघुवित्तले माघ २१ मा आईपीओ निस्कासन गर्ने

काठमाडौं – जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गते साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको छ।

प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ १४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP