२०८३ बैशाख १९, शनिबार
May 2, 2026, Saturday

नेपालमा एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा आज एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमण पुष्टी भएको हो । नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ ६

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP