२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित फेल परेको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जना नयाँ संक्रमित थपिएका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP