२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस विश्वका २०१ मुलुकमा पुगेको छ।

समाचार संस्था एएफपीका अनुसार शनिबारसम्ममा विश्वभर ६ लाख ५ हजार १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २७ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी इटालीमा ९ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७६ चैत्र १५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP