२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

डोटीको सेती नदीमा शव देखियो : निकाल्ने प्रयास

डोटी – सेती नदीमा तैरिरहेको अवस्थामा शव देखिएको छ । शिखर नगरपालिका–६ अणिउल स्थित सेती नदिमा शव देखिएको प्रहरीले जनाएको छ ।

नदिको छेउमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर मल्लले बताए । शव निकाल्नका लागि प्रहरी टोली खटिएको उनले बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ असार ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP