अत्यावश्यक सामग्री खरिदका लागि ग्राहक–व्यापारीको दूरी कायम
डोटी : दैनिक अत्यावश्यक सामग्री खरिदका लागि जिल्ला प्रहरीले दूरी कायम गरी व्यवस्थापन थालेको छ। अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, औषधिका पसलमा सशस्त्र प्रहरी बल ३६ नम्बर गणले ग्राहकलाई सेतो घेरामा राखेर समान खरिद–बिक्री गराइरहेको छ। सामान लिन आउने ग्राहकहरूलाई एक मिटरको दूरी कायम गर्न सशस्त्र प्रहरीको टोलीले सिकाइरहेको छ। ग्राहक–ग्राहक र ग्राहक–पसलबावालाबीच दुरी बनाई राख्न तीन फिटको … Continue reading अत्यावश्यक सामग्री खरिदका लागि ग्राहक–व्यापारीको दूरी कायम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed