विश्वास गुमाउँदै शिवशिखर सहकारी, बचत रकम फिर्ता माग्नेको भीड

दिपायल- शिवरशिखर बहुद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको भिड लाग्ने गरेको छ । शेयरधनी बचतकर्ताहरुले लगानी डुब्ने चिन्ताले बचत गरेको रकम फिर्ता माग्न थाले पछि सहकारीका विभिन्न शाखाहरुमा भीड लाग्न थालेको हो । देशका विभिन्न जिल्लाहरुमा शाखा रहेको उक्त सहकारी संस्थाले वचत कर्ताहरुको विश्वास गुमाउदै गएको छ । बचतकर्ताहरुले सहकारीमा जम्मा गरेको रकम झिक्न नपाएपछि देशैभरका शाखाहरुबाट … Continue reading विश्वास गुमाउँदै शिवशिखर सहकारी, बचत रकम फिर्ता माग्नेको भीड