गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै डोटीका स्वास्थ्यकर्मी माथी आक्रमण
घाइते स्वास्थ्यकर्मीको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार हुँदै डोटी- डोटीमा स्वास्थ्यकर्मी माथी आक्रमण भएको छ । शिखर नगरपालिका वडा नं. ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँर माथी आक्रमण भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । आक्रमणमा गम्भिर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई डडेलधुरा अस्पताल पठाएको थियो । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि … Continue reading गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै डोटीका स्वास्थ्यकर्मी माथी आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed