पवन महरा डोटी : कोरोना संक्रमण भित्रिन नदिन शिखर नगरपालिकाले बिभिन्न पहल गरिहेको छ । नगरका सबै वडाहरुमा वडाध्यक्षको नेतृत्वमा समिति गठनगरी नगरबासिलाई कोरोना बारे सचेत गराउँदै आएको छ । सचेतना तथा परामर्शका लागि वडा अध्यक्षको नेतृत्वमा वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । यस अघि नगरबाट नगरप्रमुख सहित स्वास्थ्य शाखा … Continue reading कोरोना बिरुद्ध शिखर सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed