डोटीका ३ सय २६ जना क्वारेनटाइनमा : कहाँ कहाँ राखियो सुचि सहित
पवन महरा डोटी- चैत्र ११ गते यता मात्रै गृहजिल्ला फर्किएका ३ सय २६ जना क्वारेनटाइनमा बस्ने भएका छन् । ति मध्य अधिकांश लाई क्वारेण्टाइनमा राखिएको छ । जिल्लाबाट गृह पालिकाको यात्रामा रहेका ब्यक्तिहरुको लागि सम्बन्धित पालिकाहरुले क्वारेण्टाइनको व्यवस्था गरिसकेको बताएका छन् । मंगलबार गौरिफण्टा नाका हुँदै बुधबार बिहान डोटी पुगेका ब्यक्तिहरुलाई क्वारेण्टाइनमा राखिएको छ । … Continue reading डोटीका ३ सय २६ जना क्वारेनटाइनमा : कहाँ कहाँ राखियो सुचि सहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed