भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ६ पुगेको छ ।  पछिल्लो समय महाराष्ट्रको मुम्बइमा ६५ वर्षीय वृद्ध र बिहारको पटनामा ३८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि भारतका विभिन्‍न सहरमा फरक-फरक मितिमा चार जनाको मृत्यु भएको थियो ।  मुम्बइको कस्तुरबा गान्धी अस्पतालमा कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु … Continue reading भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो