अस्पतालमा छटपाटाइरहेका योगेन्द्रको अपिल : “मलाई बचाउनुस्, म बाँच्न चाहन्छु”
धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ५ का योगेन्द्र वहादुर खड्काको दैनिकी २०६९ सालसम्म राम्रै थियो। बिवाह भइसकेको थियो। ०६९ सालमै छोरीको पनि जन्मभयो। सो समयमा उनको परिवार डोटीको आदर्श गाउँपालिका वडा नम्वर १ मा बस्थ्यो। सेती प्राविधिक शिक्षालयमा कृषि प्राविधिक पढेका उनले सजिलै काम पनि पाए। जर्मन अन्तरास्ट्रिय नियोग जीआईजेडको एसटीपीपी परियोजनामा खड्काले काम पाए। … Continue reading अस्पतालमा छटपाटाइरहेका योगेन्द्रको अपिल : “मलाई बचाउनुस्, म बाँच्न चाहन्छु”
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed