डोटीको क्वारेण्टाइनमा एक जनाको मृत्यु : पिसिआर परिक्षणको तयारी
डोटी — डोटीको क्वारेण्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी भएको … Continue reading डोटीको क्वारेण्टाइनमा एक जनाको मृत्यु : पिसिआर परिक्षणको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed