स्वास्थ्यकर्मी माथी आक्रमण गर्ने दोषी उम्किन पाउँदैनन् : मेयर जोशी

कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना भएको डोटीको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले घटना गम्भीर भएको भन्दै दोषीहरू उम्किन नपाउने बताएका छन् । उनले दोषीलाई कारबाही गराउन आफूले प्रहरी प्रशासनलाई पूरा सहयोग गर्ने बताए। उनले आफूले घटनाबारे सबै विवरण लिने र उपचारलगायतका कानूनी कारबाहीका लागि पनि समन्वय गरिरहेको जानकारी दिए। स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा अधिकांश दोषी … Continue reading स्वास्थ्यकर्मी माथी आक्रमण गर्ने दोषी उम्किन पाउँदैनन् : मेयर जोशी