डोटीमा पनि रुकुम घटनाको चर्को बिरोध : दोषीलाई कारबाही गर्न माग

डोटी- रुकुम पश्चिममा भएको घटनाको विरोध गर्दै दिपायलमा प्रदर्शन सहित कोणसभाको आयोजना गरिएको छ । नेपाल दलित संघका जिल्ला अध्यक्ष लाल बहादुर बिकको नेतृत्वमा दलित अगुवा तथा राजनीतिक दलका नेताहरुको सहभागितामा कोणसभाको आयोजना गरिएको थियो । घटनाको विरोध र दोषिलाई कानुनी कारबाहीको माग गर्दै गरिएको प्रदर्शन दिपायल बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । … Continue reading डोटीमा पनि रुकुम घटनाको चर्को बिरोध : दोषीलाई कारबाही गर्न माग