बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु
बाजुरा- एक सता अघि भारतबाट आएका बाजुराका एक बालिकाको मृत्यु भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालमा परिक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको … Continue reading बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed