दिपायल – डोटीस्थित पूर्वीचौकी गाउँपालिका – ३ माझगाउँको एक घरमा आगलागी भएको छ । स्थानीय रतन बोहराको ३ तले ८ कोठे घरमा विद्युत सट भएर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगलागीबाट ८ लाख बराबरको क्षति भएको छ । शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा मानवीय क्षति नभए पनि घरमा रहेका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, फर्निचर लगायत नगद ५० हजार जलेर नष्ट भएको छ भने घरमा पूर्णरूपमा क्षति पुगेको छ।
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष...