डोटीमा मृत भेटिइन् शिक्षिका 

दिपायल – डोटीमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको शिखर नगरपालिका – १० स्थित बानेडुग्रा माविमा कार्यरत शिक्षिका रमिता चौधरी मृत अवस्थामा फेला परेकी हुन् । कैलालीको जोशीपुर गाउँपालिका – १ स्थायी घर भएकी चौधरी मंगलबार बिहान आफ्नै डेरा भित्र मृत अवस्थामा भेटिएको शिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले जानकारी … Continue reading डोटीमा मृत भेटिइन् शिक्षिका