भारतका बिभिन्न ठाउँबाट आएका सयौं नेपाली पलियामा अलपत्र

पदैल हिडेर गौरीफण्टा नाकामा पुगेकालाई पुनः पलिया पर्काइदै शिस डेस्क– भारतका बिभिन्न ठाउँबाट स्वदेश फर्किदै गरेका सयौं नेपालीहरु पलियामा अलपत्र परेका छन् । भारतमा मजदुरी गर्दै आएका नेपालीहरु खाना र बस्ने व्यवस्था नभएका कारण स्वदेश फर्किन लागेका हुन् । भारतबाटका बिभिन्न ठाउँहरुबाट नेपाल भारत सीमा क्षेत्रमा पु¥याइदिने भनेर भारतका यायायात व्यवसायीहरुले प्रति व्यक्ति ४ देखी … Continue reading भारतका बिभिन्न ठाउँबाट आएका सयौं नेपाली पलियामा अलपत्र