उच्च अदालत दिपायलले ग–यो दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट

दिपायल- उच्च अदालत दिपायलल विगत दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतले आर्थिक वर्ष विगतका आर्थिक वर्ष भन्दा २०८०/०८१ मा बढी मुद्दा फर्छ्यौट गरेको हो । अदालतमा दर्ता भएका लामो अवधिका मुद्दाहरुमा पनि कमी आएको छ । गत आर्थिक वर्षमा ६ महिना अवधि कटेका ९ थान मुद्दा मात्रै बाँकी छन् । … Continue reading उच्च अदालत दिपायलले ग–यो दश वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्यौट