समाचार प्रभाव : सायल गाउँपालिकाले राहत फिर्ता मागेका एकल महिलालाई काँग्रेस नेताको सहयोग

डोटी : सायल गाउँपालिकाले राहत फिर्ता मागेका एकल महिलालाई काँग्रेस नेताले सहयोग गरेका छन् । नेपाली काँग्रेस डोटीका युवा नेता ललित बलायरले राहत फिर्ता गरिएका दुइ जना एकल महिलालाई खाद्यान्न खरिदका लागि प्रति व्यक्ति दुईहजार रुपैयाँ पठाएका छन् । राहत फिर्ता गरिएको बिषय शिखर समाचार लगायतका मिडियाहरुमा प्रकासन भएपछि उनिहरुलाई सहयोग गरेको नेता बलायरले बताए … Continue reading समाचार प्रभाव : सायल गाउँपालिकाले राहत फिर्ता मागेका एकल महिलालाई काँग्रेस नेताको सहयोग