शिक्षालयका हाकिमको पहिलो हमला बोटविरुवा : निवास वरिपरि मदिराका बोतल छताछुल्ल

शिक्षालयमा नियुक्त भएको एक महिना मै बोटविरुवा माथी हमला कर्मचारीलाई दुःख दिने नियत निवास वरिपरि मदिराका बोतल छताछुल्ल डोटी- बिहीबार सेती प्राविधिक शिक्षालय दिपायल परिसरमा रहेका बोटविरुवाहरु तथा रुखहरु काटिएको सूचना प्राप्त भयो । गोप्य स्रोतबाट चैत्र महिनाको दोस्रोहप्ता मात्रै शिक्षालयमा नियुक्त भइआएका शिक्षालय प्रमुख बिरेन्द्र बाबू यादवको ठाडो निर्देशनमा रुखहरु काटिएको सूचना प्राप्त भएपछि … Continue reading शिक्षालयका हाकिमको पहिलो हमला बोटविरुवा : निवास वरिपरि मदिराका बोतल छताछुल्ल