पवन महरा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पूर्व भौतिक पूर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले काठमाण्डौंमा डेरागरी बस्दै आएका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेकाछन् । केन्द्रिय सदस्य बलायरको सहयोगमा शुक्रबार काठमाण्डौंमा अध्ययनरत डोटीका ८० जना बिद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनका कारण काठमाण्डौं मै डेराभित्र बसेका विद्यार्थीहरु भोकै बस्न नपरोस् भन्ने उद्येश्यले लकडाउन अबधिका … Continue reading कंग्रेस केन्द्रिय सदस्य बलायरद्वारा विद्यार्थीहरुलाई खाद्यान्न वितरण : लकडाउनको पुर्ण पालना गर्न अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed