-यापिड टेष्टको विश्वसनीयतामाथि प्रश्न
कैलाली– पछिल्लो पटक कैलालीको लम्कीमा ६० वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सुदूरपश्चिममा त्रासको अवस्था सिर्जना भएको छ । यो घटनासंगै अनिवार्य क्वारेन्टाइनबाट घर फर्काइएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि पनि कोरोना संक्रमणको आशंका बढेको छ । स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार सरकारले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटाएर आइतबार सम्म दुई हजार ३१ जनाको ¥यापिड … Continue reading -यापिड टेष्टको विश्वसनीयतामाथि प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed