कैलालीकी बृद्धामा कोरोना देखिएपछि क्वारेन्टाईनबाट घर पठाईएका माथि आशंका बढ्यो

कैलाली- ६० वर्षीया महिलामा कोरोना देखिएपछि अनिवार्य क्वारेन्टाईनबाट घर फर्काइँएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि पनि आशंका बढेको छ। संघिय सरकारले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटाएर आईतबार सम्म दुई हजार ३१ जनाको र्‍यापिड टेष्ट गराएको  स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ। उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। ती मध्ये आईतबार सम्म नौँ सय ७९ जनालाई … Continue reading कैलालीकी बृद्धामा कोरोना देखिएपछि क्वारेन्टाईनबाट घर पठाईएका माथि आशंका बढ्यो