पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, संविधान दिवसमा ९९८ जना विभूषित
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन्। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज सार्वजनिक भएको छ। महानुभावहरु ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको … Continue reading पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न, संविधान दिवसमा ९९८ जना विभूषित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed