सेलायो डोटी सुन प्रकरण : प्रहरी भन्छ,‘अनुसन्धानमै छौं’
डोटी- डोटी प्रहरीले गत माघ १४ गते स्रोत नखुलेको एक किलो एक सय ग्राम सुन र १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । सुन र नगदसँगै दुई जनालाई पक्राउ गरिएको थियो । पछिल्लो समय सो घटना सेलाउँदै गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका … Continue reading सेलायो डोटी सुन प्रकरण : प्रहरी भन्छ,‘अनुसन्धानमै छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed