जोरायल गाउँपालिकाका दुई जनाको आरडिटी पोजेटिभ : घर पठाउन थालेपछि बिरोध
क्वारेण्टाइमा स्थानिय युवा समाजसेवीको सहयोग जीवन बोहरा,जोरायल जोरायल गाउँपालिकाका दुई जनाको आरडिटी नतिजा पोजेटिभ आएको छ । भारतबाट आएर गौरीशंकर माध्यामिक बिद्यालयको क्वारेण्टाइनमा बसेका दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको घण्टेश्वर स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । क्वारेण्टाइनमा बसेका ३० र २७ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको हो । आरडिटी परिक्षणका भरमा होम क्वारेण्टाइनमा बस्न … Continue reading जोरायल गाउँपालिकाका दुई जनाको आरडिटी पोजेटिभ : घर पठाउन थालेपछि बिरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed