रुकुम सोती घटनाविरुद्ध डोटीमा संघर्ष समिति गठन
डोटी- पश्चिम रुकुमको चौरजहारी गाउँपालिकाको सोतीमा घटेको घटनाविरुद्ध निरन्तर संघर्ष गर्न डोटीमा संघर्ष समिति गठन गरिएको छ । सोमबार सिलगढीमा आयोजित भेलाले अधिकारकर्मी अधिराज बिसिको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । नेपाल दलित संघ डोटीका पूर्व अध्यक्ष तथा नेपाली काँग्रसका महाधिवेसन प्रतिनिधि कुमारसिंह टेलरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको … Continue reading रुकुम सोती घटनाविरुद्ध डोटीमा संघर्ष समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed