संक्रमितका छोरा भन्छन् : आमालाई कसरी कोरोना भयो छक्क परिरहेका छौं
हामी कैलालीबाट वीरगन्ज गएको दुई वर्ष भयो। आमाबुवा र माइला दाइको दुईटा छोराछोरी एकैठाउँमा बस्नुहुन्थ्यो। दाइ र भाउजु भारतको पुणेमा हुनुहुन्छ। हामी २०६५ सालमा अछामबाट कैलाली झरेका थियौं। गरिब मान्छे सम्पत्ति थिएन। भएको अलिकति सरसामान ठूल्दाइलाई छोडेर कोही भारत र कोही वीरगन्ज लागेका थियौं। बुवा वीरगन्ज बसपार्कमा चिया बच्ने काम गर्नुहुन्छ। आमा घरमै दाइको छोराछोरीसँग … Continue reading संक्रमितका छोरा भन्छन् : आमालाई कसरी कोरोना भयो छक्क परिरहेका छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed