मंगलबार देखी गड्डाचौकी नाका बन्द: पैदल यात्री समेत आवत–जावत गर्न नपाउँने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भारतको वनवासासंग जोडिएको उक्त नाका मंगलबार ११ गते देखि अर्को सुचना प्रकाशित नभएसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रशासनले पैदल यात्रीलाई समेत आवत जावतमा … Continue reading मंगलबार देखी गड्डाचौकी नाका बन्द: पैदल यात्री समेत आवत–जावत गर्न नपाउँने