जनताको स्वास्थ्य प्रती गम्भिर छौं :- नगर प्रमुख जोशी
डोटी: शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरबासीको स्वास्थ्य सुरक्षाका लागि आफुहरु गम्भिर रहेको बताए । उनले भने,‘जनताको स्वास्थ्य नै हाम्रो धन हो । जनताको स्वास्थ्य स्वच्छ रह्यो भने मात्रै हामी समृद्धीको बाटोमा लम्किन सक्छौं । तसर्थ जनतालाई स्वस्थ राख्न हामी प्रतीबद्धछौं ।’ नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै उनले यस अघिपनि स्वास्थ्य सेवा … Continue reading जनताको स्वास्थ्य प्रती गम्भिर छौं :- नगर प्रमुख जोशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed